माओवादी केन्द्रद्धारा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक `बहिष्कार´


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७
3.2K
SHARES

३ चैत काठमाडौ । आज माओवादी केन्द्र राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नजाने भएको छ ।

आज अपरान्ह ४ बजे शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र नजाने भएको हो ।

बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले शीतल निवासको भेलामा नजाने निर्णय गरेको हो ।