नेपालको भेलामा गए कारबाही गरिन्छ – प्रधानमन्त्री ओली
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र ३ २०७७
3.4K
SHARES
३ चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारबाही गर्न सक्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘अचाक्ली भयो, पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिलेपनि भाँडभैलो मच्चाउने,अब यो कुरा हुन सक्दैन । पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर विधि पद्धतिमा रहेर काम गर्नुपर्छ ।
अब अनुसाशनहीन काम भयो भने पार्टीको विधान छ, कानुन छ, संविधान छ, संसद नियमावली छ, दलसम्बन्धी कानुन छ, यी सबैतिर म ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट