प्रचण्डले उपत्यका छाडे


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
5.9K
SHARES

५ चैत काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अक्सर नयाँ र जोखिम पूर्ण निर्णय लिणु पर्दा भ्याली बाहिर जाने गरेको इतिहास छ |यसपाली पनि सुट्टुक्क बजार छोड्नु लाई अर्थपूर्ण तरिकाले हेरियको छ |

राजनीतिक तरलता उत्पन्न भएको अवस्थामा बुधबार प्रचण्ड सिन्धुली पुगेको नेता हरिबोल गजुरेलले जानकारी दिएका छन ।

कुन उदेश्यको लागि सिन्धुली गएका हुन भन्ने बारे गजुरेलले केही बताएनन । यस अघि पनि कुनै निर्णय लिनु पर्दा प्रचण्ड उपत्यका बाहिर जाने गर्थे । उनले उपत्यका छोड्नुले केहि बिषेस महत्व राख्ने जानकारहरु बताउँछन् ।