केपी ओली एमाले होइनन् – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
5.1K
SHARES

६ चैत काठमाडौ । आज एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली वास्तविक एमाले नभएको आरोप लगाएका छन ।

एमाले स्थापनामा ओलीको भूमिका नभएको भन्दै ओलीलाई नक्कली एमालेको संज्ञा दिएका छन ।

अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘केपी ओली एमाले होइन, माले भए हुन्छ ।’