अब समर्थन फिर्ता लिन्छौं – अध्यक्ष प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र १४ २०७७
9.5K
SHARES
१४ चैत काठमाडौं।आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्।
आज बृहत नागरिक आन्दोलनले गरेको अन्तरक्रियामा प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्।
संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए। प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस्।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट