प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १५ २०७७
3.8K
SHARES
१५ चैत काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न आइतबार सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास गएका हुन् ।
सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार भेटमा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट