ओलीले प्रतिनिधिसभालाई आफू अनुकूल चलाउन खोजे – सभापति देउवा
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र २१ २०७७
5.9K
SHARES
२१ चैत काठमाडौ ।आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुकूल चलाउन खोजेको आरोप लगाएका छन्।
नेपाल शिक्षक संघको काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफू अनुकूल संसद बन्द गर्ने र खोल्ने गरेको आरोप लगाएका हुन्।
पूर्वप्रधानमन्त्री देउवाले संसद अधिवेशन लगायतका विषयमा ओलीले गरेको निर्णयमा राष्ट्रपतिले पनि आँखा चिम्लेर सहिछाप गर्ने गरेकोमा आपत्ति जनाए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट