यस कारण माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र २२ २०७७
6.1K
SHARES
२२ चैत काठमाडौं। आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित भएको छ।
बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको नेतृ पम्फा भुषालले जानकारी दिइन्।
नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको भुषालले बताइन्। आजको बैठकमार्फत् माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट