नयाँ पदाधिकारी नेपाल-खनाल समुहमा
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र २२ २०७७
11.3K
SHARES
२२ चैत काठमाडौ । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पर्सी मंगलबार बागमती प्रदेश कमिटीको पदाधिकारी घोषणा गर्ने भएको छ ।
२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेको दिन पारेर चैत २४ गते बिहान ११ बजे सिद्धिगणेश पार्टी प्यालेस,बल्खुमा आयोजना गरिने कार्यक्रममा पदाधिकारी घोषणा गर्न लागिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट