वामदेवलाई चुनाव हराउने ओली नै हुन् – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
4.8K
SHARES

२३ चैत काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउने व्यक्ति केपी शर्मा ओली नै भएको आरोप लगाएका छन् ।

काठमाडौंमा आफ्नो समूहको समानान्तर कमिटी गठन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

“केपी ओलीका मान्छेले मलाई काठमाडौं २ बाट हराउन खोजेका थिए, वामदेव कमरेडलाई पनि हराउन लाग्नुभयो ।