हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदको सिफारिस
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख ६ २०७८
3.6K
SHARES
६ वैशाख काठमाडौं ।आज सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । विहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति बिद्यादेबी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक प्रावधान छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट