आज बनाएको स्थायी कमिटीको कुनै अर्थ छैन – नेता गौतम


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १० २०७८
18.1K
SHARES

१० वैशाख काठमाडौ। आज एमाले नेता वामदेव गौतमले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको नाममा बनाइएको स्थायी कमिटी गठनको कुनै अर्थ नहुने बताएका छन्।

ओलीले गठन गरेको स्थायी कमिटी बैठकमा आफूलाई राख्नुको कुनै अर्थ नरहेको समेत बताएका छन्।म महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हो। मेरो उपाध्यक्ष पद खोस्ने अधिकार कसैसँग छैन।’