देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानीलकण्ठमा


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २२ २०७८
6.3K
SHARES

२२ वैशाख काठमाडौं ।आज  प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरेका छन ।