एमाले स्थायी कमिटी बैठक बस्दै, नेपालसहितका कारबाही फिर्ता हुदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
2.7K
SHARES

२४ वैशाख काठमाडौं ।अहिले नेकपा एमाले स्थायी कमिटी बैठक अहिले बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधवकुमार नेपालसहितका नेतालाई गरेको कारबाही फिर्ता लिने तयारी गरिएको छ ।