काँग्रेसले प्रधानमन्त्रीलाई विस्वासको मत नदिने
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख २५ २०७८
5.6K
SHARES
२५ बैशाख काठमाडौ । आज नेपाली काँग्रेस संसदीय दलले प्रधानमन्त्री ओलीलाई बैशाख २७ गते संसदमा विस्वासको मत नदिने निर्णय गरेको छ ।
आज संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गर्दै अन्य दलहरुलाई पनि प्रधानभन्त्रीलाई विस्वासको मत नदिन आग्रह गर्ने निर्णय गरेको छ ।
काँग्रेस केन्द्रीय समितिले यस अघि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भनी गरेको निर्णयलाई पनि संसदीय दलले अनुमोदन गरेको छ ।
बैशाख २७ गते प्रधानमन्त्रीले विस्वासको मत लिने भनिएकाले संसदको बिशेष अधिवेशन बोलाईएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट