यस्तो निर्णय गर्दै सकियो नेपाल-खनाल समुहको बैठक
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २६ २०७८
4.4K
SHARES
२६ वैशाख काठमाडौं ।आज एमालेका माधवकुमार नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएका छन् ।
भोलि बिहान ९ बजेसम्म ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता आए संसद्मा उपस्थित हुने ।
यदि नभए गम्भीर निर्णय गर्ने निष्कर्ष निकालेको नेता योगेश भट्टराईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट