अल्टिमेटम कुनै अर्थ पनि छैन – नेता नेम्वाङ


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
9K
SHARES

२७ वैशाख काठमाडौ । आज एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले खनाल–नेपाल समूहले दिएको अल्टिमेटमको कुनै अर्थ नभएको बताएका छन् ।

उपनेता नेम्वाङले माधव नेपालको ६ बुँदे सर्तबारे पनि आफुलाई थाहा नभएको बताए ।