अब सामूहिक राजीनामाको विकल्प छैन – माधव पक्ष


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
3K
SHARES

२७ वैशाख काठमाडौ । अब एमालेको खनाल नेपाल समुहले आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ ।

सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् ।

अव हामी कुर्दैनौ । सामुहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौँ’, सांसद मेटमणि चौधरीले भने, ‘ओली पार्टी एकताको विरुद्धमा छन् भन्ने कुरा पुष्टि भयो ।  खनाल नेपाल समुहका सांसदहरु अहिले सिंहदरबारमा भेला हुँदैछन् ।