नेपाल पक्षको बैठकबाट बाहिरिए यी दुई सासंद
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २७ २०७८
4.4K
SHARES
२७ वैशाख काठमाडौ । अहिले एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् ।
बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् ।
ती सांसदमा पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट