ओलीलाई विश्वासको मत नदिने, राजीनामा पनि नदिने – माधव पक्षको निर्णय


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
6.9K
SHARES

२७ वैशाख काठमाडौ ।आजएमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ।

बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।

डआजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ।