विश्वासको मत नदिने माधव पक्ष सांसदलाई तत्काल केहि नगर्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
7.5K
SHARES

२७ वैशाख काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विश्वासको मत नदिने सांसदलाई तत्काल कारबाही नगर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए ।