एमाले स्थायी कमिटी बैठक बस्दै, के छन एजेण्डा ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ३० २०७८
7.9K
SHARES
३० वैशाख काठमाडौ ।एमाले अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक विहान ९ बजे बोलाएका छन् । बालुवाटारमा बस्ने सो बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना छ ।
आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।
माधव नेपाल पक्षले राजीनामा गरे पनि ओलीको विपक्षमा बहुमत नपुग्ने अवस्था र अन्य अड्चन समेत देखिने भएपछि राजीनामाको विषय नेपाल पक्षमै घाँडो बनेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट