आज नेपालसहित यी चारजना नेताको कारवाही फुकुवा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ३० २०७८
3.5K
SHARES
३० वैशाख काठमाडौं । आज नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ ।
बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट