एमाले विवाद : यस्तो निर्णय गर्दै कार्यदलको बैठक सम्पन्न
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ४ २०७८
9.3K
SHARES
४ जेठ काठमाडौं ।आज एमालेको कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको एक नेता जानकारी दिए । बैठकले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचासंहिता तुरुन्त लागू गर्ने तय रहेको नेता उनले बताए ।
समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंतिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैलाई सहयोग र सद्भावलाई आग्रह गरेको छ, ” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट