आन्तरिक मुल्याङ्कनका आधारमा परीक्षाको नतिजा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ६ २०७८
7.1K
SHARES
६ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ८ का विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने निर्णय गरेको छ । महानगरले यसका लागि आन्तरिक कार्यविधि तय गर्दै आगामी जेठ २५ गतेसम्म नतिजा प्रकाशन गर्न मातहतका विद्यालयलाई निर्देशन गरेको छ ।
यसका लागि शैक्षिक सत्र २०७७ सालको पहिलो र दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्याङ्कनबाट ४० र विद्यालयको मूल्याङ्कनबाट २० प्रतिशत गरी नतिजा प्रकाशन गर्न निर्देश गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट