देउवा निवासमा सर्वदलीय बैठक सुरु ,को-को सहभागी छन ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
3K
SHARES

७ जेठ काठमाडौं । अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जसपा नेताहरुसहितको बैठक सुरु भएको छ ।

जसपा नेताहरु राजेन्द्र राई, इस्तियाक राइ र रेणु यादव अहिले बूढानीलकण्ठ पुगेका छन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताहरु कृष्णबहादुर महरा र देव गुरुङ पुगेका छन् भने माधवकुमार नेपाल पनि पुगेका छन् ।