देउवा निवासको बैठक सकियो, प्रचण्डको प्रतिक्रिया यस्तो आयो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ७ २०७८
6.6K
SHARES
७ जेठ काठमाडौ । अहिले काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।
बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको बताए ।
उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट