विपक्षी तीन दलको छलफल सुरु , के आउला निष्कर्ष ?
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ७ २०७८
5.2K
SHARES
७ जेठ काठमाडौं ।अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट