हामीसँग १४९ सांसद छन् – विपक्षी गठबन्धन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
2.8K
SHARES

७ जेठ काठमाडौं । अहिलि कांग्रेससहित विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् ।

सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए ।