एमाले कार्यदलको बैठक सुरू , के होला एकता ?
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ७ २०७८
18K
SHARES
७ जेठ काठमाडौं ।अहिले नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । अर्थ समितिको हलमा बैठक सुरु भएको कार्यदल सदस्य रघुजी पन्तले बताए ।
यसअघि एकपटक कार्यदलको बैठक बसेको थियो । तर फेरि आज बस्न लागेको पन्तले बताए । उनका अनुसार यो बिहीबार नै तय भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट