प्रधानमन्त्रीमा ओली र देउवाको दावी , कसले मार्लान बाजी ?
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ७ २०७८
5.5K
SHARES
७ जेष्ठ काठमाण्डौं । अहिले प्रधानमन्त्रीको दाबी गरेर ओली शीतल निवासबाट बाहिरिएका छन् । त्यहीँ पुगेका शेर बहादुर देउवा सहितका नेताहरु भने शीतल निवासमै बसिरहेका छन् ।
अब करीब आधा घण्टा समेत समय छैन । यो अवस्थामा ओली र देउवा दुवै पक्षले प्रधानमन्त्रीको माग दाबी गरेका कारण त्यसलाई अध्ययन गरेर नयाँ प्रधानमन्त्री तोकिने संभावना छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट