आज मैले सहि गरें कि गलत गरें – नेता भट्टराई
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ७ २०७८
10.1K
SHARES
७ जेठ कीठमाडौ । आज एमाले नेता योगेश भट्टराई सामाजिम संजाल फेसबुकमा लेख्छन ।
मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ ।
सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट