मध्यरातमा डकैती गरियो – नेता पुन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
5.9K
SHARES

७ जेठ काठमाडौँ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिएका छन् ।

पुनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो/ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’