संसद विघटनपछि मुख्यमन्त्री पोखरेलले दिए यस्तो प्रतिक्रिया
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ८ २०७८
5.8K
SHARES
८ जेठ काठमाडौ । आज नेकपा एमालेका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनतामा सहानुभूति बढ्दै गएको बताएका छन्।
आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीनिकट पोखरेलले अरूहरूले असंसदीय र अराजनीतिक कर्म गरेको बताएका हुन्।
‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिले नै जनतामा क.ओलीप्रति सहानुभूति बढदै छ,’ पोखरेलले लेखेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट