एमाले स्थायी कमिटि बस्दै , यस्ता छन एजेण्डा


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८
3.3K
SHARES

८ जेठ काठमाडौ । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

४ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने बैठकले पार्टी अनुशासन तथा निर्देशन विपरीत कार्य गर्ने केही नेतालाई कारबाही गर्ने तामाङले बताए।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न मध्यावधि निर्वाचनबारे समेत छलफल हुने नेता तामाङको भनाइ छ।