संसद विघटनको स्वागत छ – जसपा ठाकुर/महतो समूह
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ८ २०७८
7.9K
SHARES
८ जेठ काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ।
जसपाको ठाकुर-महतोनिकट एक नेताले पार्टी ताजा जनादेशको पक्षमा रहेको बताए।उनले उपाधारा (५) अन्तरगत सरकार नबनेपछि प्रधानमन्त्री ओलीसँग अरु विकल्प नरहेको समेत उनले बताए।
आफूहरूका सबै माग पूरा हुने प्रक्रियामा जानुपर्ने समेत उनको भनाइ छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट