ओली कम्युनिस्ट आन्दोलनको गद्दार हुन् -नेता खनाल
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १० २०७८
7.7K
SHARES
१० जेठ काठमाडौं ।आज नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् ।
सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् ।
“केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो रौं हल्लिदैन,” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट