टान स्थापना गर्यो फुड बैंक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ११ २०७८
17.2K
SHARES
११ जेठ काठमाडौं । अहिले कोरोना कहरले पर्यटन क्षेत्रलाई अस्तव्यस्त बनाउदा लाखौं मानिसहरु प्रभावित भएका छन्।
पर्यटन क्षेत्रमा रहेर काम गर्ने श्रमिकहरुको दैनिकीलाई सहज बनाउनको लागि ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन नेपाल (टान) ले फुड बैंकको स्थापना गरेको छ ।
चोलेन्द्र बहादुर कार्कीको संयोजकत्वमा ७ जना रहने गरि उपसमिति गठन भएको छ ।
पर्वतीय पर्यटनको छाता संगठन टानले कोरोना महामारीका कारण समस्यामा रहेका मजदुरको सहायताको लागी फुड बैंकको सुरुवात गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट