यस्तो निर्णय गर्दै विपक्षी गठबन्धनको बैठक सकियो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ११ २०७८
6.4K
SHARES
११ जेठ काठमाडै । आज विपक्षी गठबन्धनका पाँच दलको बैठक सकिएको छ ।
आज दिउँसो सिंहदरवारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र माधव नेपाल समूहका नेताहरुबीच बैठक बसेको हो ।
बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले विपक्षी गठबन्धनबीच आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा छलफल भएको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट