स्नातक उर्तीण गरेकालाई २५ लाखसम्म ऋण
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ १५ २०७८
7.1K
SHARES
१५ जेठ काठमाडौं । अब स्नातक तह उर्तीण गरेका व्यक्तिले अब ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् ।
आफ्नै व्यवसायका लागि सरकारले सो बराबरको सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको हो । सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धनका लागि १ अर्बको च्यालेन्ज फण्ड घोषणा समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट