विवेकशील साझाका नेता थापाको निधन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १८ २०७८
17.2K
SHARES
१८ जेठ काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ ।
कोरोना संक्रमणले समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थापाको मंगलबार निधन भएको पार्टीका संयाेजक मिलन पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट