नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ हुँदै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ २७ २०७८
4.7K
SHARES
२७ जेठ काठमाडौं । नागरिकता अध्यादेशविरूद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानकि इजलासमा सुनुवाइ हुँदै छ ।
यही जेठ २१ गते सुरू प्रारम्भिक सुनुवाइमा सर्वोच्चले आज दुवै पक्षलाई डाकेको छ ।
आज सरकारी पक्षसहितको धारणा सुनेपछि इजलासले अन्तरिम आदेश दिने/नदिने निर्णय गर्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट