सर्वोच्चको आदेशपछि यस्तो एजेण्डा सहित विपक्षी गठबन्धनको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ९ २०७८
5.4K
SHARES
९ असार काठमाडौं । अहिले विपक्षी गठबन्धनको बैठक बस्दैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो ।
बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट