यस्तो निष्कर्ष निकाल्दै चाक्सीबारी बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
6.5K
SHARES

१५ असार काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको ‘लञ्च मिटिङ’ सुरु भएको छ ।  प्रकशमान सिंह निवास चाक्सीबारीमा मिटिङ सुरु भएको हो ।

यसअघि, नेताहरुले निधि र कोइराला निवासमा छलफल गरेका थिए ।

उनीहरुबीच महाधिवेशनसम्म मिलेर जाने सहमति पनि भइसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा नेताहरुको भेटले तीव्रता पाएको हो ।