यादवको पक्षमा ३४ सदस्यले गरेर सनाखत


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
8.4K
SHARES

११ साउन काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग  पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् ।

यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । उनले रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको जानकारी गराए ।

केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।