संसदीय दलबाट ओलीलाई हटाउने नेपाल समूहको तयारी !
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन १३ २०७८
6.3K
SHARES
१३ साउन काठमाडौं । अब एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरिएको सो समूहका सांसदहरुले बताएका छन् । नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकपछि सांसद मेटमणि चौधरीले संसदीय दलमा पनि बहुमत पुर्याउने बताए ।
“ओलीलाइ संसदीय दलको नेताबाट हटाउछौँ,” उनले भने, “अझै केही दिन हेर्छौँ । संसदीय दलमा हामीले बहुमत पुर्याएर उहाँलाई हटाउछौँ । हाम्रो पक्षमा बहुमत पुग्छ,” उनले भने,“सरकारमा जाने विषयमा पनि हामी एकमत छौँ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट