पार्टी एकता बारे नेता नेपालले दिए यस्तो प्रतिक्रिया
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २१ २०७८
5.9K
SHARES
२१ साउन काठमाडौ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् ।
बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट