म परमादेशबाट प्रधानमन्त्री बनाएको होइन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८
9.5K
SHARES

२६ साउन काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ग्रहदशाले प्रधानमन्त्री नभएको बताएका छन् ।

उनले आफू जनताको बलमा प्रधानमन्त्री भएको बताएका हुन् । उनले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा ओलीले अहिले सत्तापक्षका नेताहरुको चर्को आलोचना गरिरहेका छन् । उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री भएको बताए ।