यस्तो निष्कर्ष निकाल्दै प्रचण्ड र नेपालबाच भेटवार्ता सम्पन्न
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २६ २०७८
11.6K
SHARES
२६ साउन काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ।
नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार साँझ पुनः कोटेश्वर पुगेका हुन्।
प्रचण्ड र माधव नेपालबीच पछिल्ला केही सातायता निरन्तर जस्तो छलफल भइरहेको छ।
सत्तारुढ गठबन्धनले नेपाल पक्षलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् विस्तार रोकेको बताइन्छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट