यस कारण बाँस्कोटालाई देउवा मन पर्‍यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
8.4K
SHARES

२८ साउन काठमाडौ।एमालेनेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा मन परेको टिप्पणी गरेका छन्। उनले देउवा मन पर्नुको कारण देउवा पत्नी आरजुको नेतृत्वमा साइबर सेल बनाउने सफलता पाएको भनेर उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, “मलाई पनि देउवा मन परो।किनकि मोदी र ममता दिदीले भाजपा र त्रिणमुल कांग्रेस जिताउन हायर गरेका प्रशान्त किशोर (जो अहिले कांग्रेस आइको लागि काम गर्न गैसकेका छन्)  कै सिको गर्दै आरजु भाउजुको नेतृत्वमा साईवर सेल बनाउने सफलता पाएकोमा।जुन टिमले अहिले सोसल साइटमा भब्य देउवा प्रदशनी चलाउँदै छ।”